अख्तियारद्धारा जो रंगेहात समातिए

पत्रपत्रिकाबाट

आइतबार, ३१ भदौ २०७५, ०७ : ४८
अख्तियारद्धारा जो रंगेहात समातिए

मनोहरा खोलाबाट बालुवा निकालेर बेच्ने ठेकेदारलाई धम्क्याएर पैसा असुल्ने ९ प्रहरी एकैपटक पक्राउ परेका छन ।

दुई असइसहित ९ प्रहरी शनिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अप्रेसनमा परेका हुन् ।

जो रंगेहात समातिएः
असई सुवा ढुंगाना — ४५ हजार
हवल्दार दीपक भारती — ४५ हजार
असई गोपाल श्रेष्ठ — ३० हजार
हवल्दार अमन चौधरी — ५ हजार
जवान दीपेन्द्र कुँवर — ५ हजार
जवान मुकेश पटेल — ५ हजार
जवान रत्न रिजाल — ५ हजार
जवान मानसिंह रोका — ५ हजार, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस