हतियारसहित सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईँका बडीगार्ड पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०५ चैत्र २०८०, १५ : ३५
हतियारसहित सर्वोच्च अदालत परिसरबाट दुर्गा प्रसाईँका बडीगार्ड  पक्राउ

काठमाडौं । दुर्गा प्रसाईँका बडीगार्ड सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्ने दीपक खड्का र रामकुमार धिमाल रहेका छन् । उनीहरूको साथबाट एउटा पेस्तोल भेटिएको छ ।

प्रसाईँ आज मुद्दाको सुनुवाइका लागि सर्वोच्च पुगेका थिए । प्रसाई गाडीसहित सर्वोच्च पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस