काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले आफ्ना अमेरिका भ्रमण रद्द गरेकी छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने भएपछि भ्रमण रद्द गरेकी हुन्।
नयाँ गठबन्धनबाट बनेको मन्त्रिपरिषद्को गत २४ गतेको पहिलो बैठकले उनको अमेरिका भ्रमण स्वीकृत गरेको थियो। मन्त्री चौधरी नजाने भएपछि भ्रमण टोलीको नेतृत्व सचिव सुमनराज अर्यालले गरेका छन्। उनको नेतृत्वमा भ्रमण टोली अमेरिकाको न्यूयोर्क प्रस्थान गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ फागुन २०८०, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सांसद भगवती चौधरी आइकोनिक वुमन अवार्डबाट सम्मानित
आगामी बजेट सकारात्मक भएपनि कार्यान्वयनमा चुनौती : भगवती चौधरी
आर्थिक क्रियाकलाप सञ्चालन गर्ने संस्थालाई जिम्मेवार बनाउनु पर्छ : पूर्वमन्त्री चौधरी
मिडियाले समाजमा रहेका गलत कुरालाई बाहिर ल्याउनुपर्छ : पूर्वमन्त्री चौधरी