भक्तपुर-काठमाडौं यात्रा : 'निद्रा पुग्छ गन्तव्यमा पुगिन्न'

पत्रपत्रिकाबाट

शुक्रबार, २९ भदौ २०७५, ०७ : ३५
भक्तपुर-काठमाडौं यात्रा : 'निद्रा पुग्छ गन्तव्यमा पुगिन्न'

भक्तपुर । दिउँसो २ बजेको थियो । चाँगुनारायण ३ झौखेलकी रीता थापा बिहीबार हतार हतार भक्तपुर दूधपाटीबाट बागबजारसम्म चल्ने बस चढिन् ।

घरी घडितिर आँख डुलाउँथिन् त घरी झ्यालबाट टाउको निकालेर बाहिरको जाम नियाल्थिन् उनी । ३ बजे पुतलीसडक पुग्नुपर्ने भन्दै सुस्काइरहेकी उनी ३ बज्दा लोकन्थलीमै थिइन् ।

उनी मात्रै होइन, हालैका दिनमा समयमै गन्तव्यमा पुग्ने योजना बनाएर घर वा कार्यालयबाट निस्किएका यात्रु दिनहुँ सूर्यविनायक-तीनकुने ६ लेन सडकमा पर्ने जाममा फस्ने गरेका छन् । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस