काठमाडौँ। राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ ।
आज बजार खुलेको केही समयमै नेप्से परिसूचक ७९ दशमलव २९ अङ्क अर्थात् चार दशमलव शून्य चार प्रतिशतले बढेर दुई हजार ३९ दशमलव ६० अङ्कमा पुगेपछि नेप्से ‘हल्ट’ भएको छ ।
कारोबार सुरु भएको एक घण्टाभित्र चार प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको छ । कारोबार सुरु हुने वित्तिकै अरुण काबेली पावर लिमिटेड र त्रिशुली जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २१ फागुन २०८०, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से बिहीवार १९ दशमलव ५६ अङ्कले घट्यो
१४ दशमलव ८१ अङ्कले घट्यो नेप्से, २ अर्ब १० करोडको कारोबार
१७ दशमलव ३० अंकले घट्यो नेप्से
१० दशमलव १४ अङ्कले बढ्यो नेप्से, २ अर्ब ३५ करोडको कारोबार
नेप्सेमा उच्च अङ्कको गिरावट
९ दशमलव ४४ अङ्कले बढ्यो नेप्से, २ अर्ब ५९ करोडको कारोबार