काठमाडौँ । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबारको मूल्यमा एकैपटक २ हजार रुपैयाँले बढेर आइतबार प्रतितोला १ लाख २१ हजार रुपैयामा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही कायम भएको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य पनि आज सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ फागुन २०८०, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?
सुनको मूल्य घट्यो ,कति पुग्यो तोलाको ?
सुनको मूल्य तोलामा १ लाख ८० हजार नजिक, बन्यो नयाँ कीर्तिमान
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो