टी-२०आई सिरिज

नेपाललाई दोस्रो सफलता, कुशल मल्लले लिए विकेट

सफल खबर संवाददाता

बुधबार, १६ फागुन २०८०, १२ : २१
नेपाललाई दोस्रो सफलता, कुशल मल्लले लिए विकेट

काठमाडौँ । त्रिकोणात्मक टी-२० आई श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ।  नेदरल्याण्ड्सविरुद्धको खेलमा कुशल मल्लले दोस्रो सफलता दिलाएका हुन्।

यसअघि करण केसीको बलमा दीपेन्द्रसिंह ऐरीले क्याच गर्दा म्याक्स ओड आउट भएका हुन्।

 

प्रतिक्रिया दिनुहोस