काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ फागुन २०८०, ११ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले अष्ट्रेलियामा टी-२० सिरिज खेल्ने
टी-२० सिरिज: अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल
टी-२० सिरिज : नेदरल्यान्ड्ससँग भिडदै नेपाल
नेपाल कुवेतसँग ३ रनले पराजित
चार देशीय टी-२० सिरिज: उपाधिका लागि नेपाल आज कुवेतसँग भिड्दै
हङकङविरूद्ध पहिला फिल्डिङ गर्दै नेपाल