सवारी ज्यान मुद्दामा नेता धर्मेन्द्र बास्तोला दोषी ठहर

सफल खबर संवाददाता

सोमबार, १४ फागुन २०८०, २० : ३७
सवारी ज्यान मुद्दामा नेता धर्मेन्द्र बास्तोला दोषी ठहर

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बाँस्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत, दाङले उनलाई सवारी ज्यान मुद्दामा दोषी ठहर गर्दै १ वर्ष कैद सजाय गर्ने आदेश सुनाएको अन्। 

अदालतका अनुसार न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले सवारी ज्यान मुद्दामा उनलाई दोषी ठहर गर्दै जेल र २ हजार रुपैयाँ सजाय सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस