कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी

सफल खबर संवाददाता

शुक्रबार, ११ फागुन २०८०, ०८ : २७
कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी

काठमाडौ । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारी माग गरेको छ ।

कोषले शुक्रबार एक सूचनामार्फत दरखास्त आह्वान गरेको हो । 

जसअनुसार वरिष्ठ प्रबन्धकदेखि प्रमुख सहायकसम्मका पदमा आजदेखि २१ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस