काठमाडौं। नामिबियाविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ । नेपालविरुद्ध १६९ रनको लक्ष्य पछ्याएको नामिबियाविरुद्ध कप्तान रोहित पौडेलले विकेट लिएका हुन्।
रोहितले जेपी कोट्जेलाई बोल्ड गरे ।यस अघि नेपालले रनआटट गर्दै पहिलो विकेट लिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ फागुन २०८०, १३ : ३५
लेखकबाट थप