एनआइसि एसिया बैंकको पथरी शाखामा तालाबन्दी

सफल खबर संवाददाता

बुधबार, ०९ फागुन २०८०, १३ : १०
एनआइसि एसिया बैंकको पथरी शाखामा तालाबन्दी

इटहरी। एनआइसि एसिया बैङ्कको पथरी शनिश्चरे शाखामा व्यवसायीहरूले बुधवार तालाबन्दी गरेका छन् । मङ्गलवार एक व्यवसायीको खाताबाट रकम चोरी भएको समाचार बाहिरिएपछि पथरीका व्यवसायीहरूले बैङ्कप्रति आक्रोश व्यक्त गर्दै बुधवार तालाबन्दी गरेका हुन ।

पथरीका विभिन्न व्यवसायी सङ्घहरू बैङ्कको ज्यादती भन्दै नाराबाजी गर्दै ताला लगाइदिएका हुन ।

प्रतिक्रिया दिनुहोस