काठमाडौ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ फागुन २०८०, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य
स्कटल्यान्ड विरुद्धको खेलमा नेदरल्यान्ड्सको सनसनीपूर्ण जित