काठमाडौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ।
विभिन्न ११ वटा सार्वजनिक निकायले लेखेको पत्रका आधारमा कार्यालयले मंगलबार ७ दिने स्पष्टीकरण सोधेको छ ।
यसअघि सार्वजनिक निकायले कालोसूचीमा राख्न भनि सिफारिस गरेपछि कार्यालयले वास्तविकता बुझ्न ३० दिनको समय दिएर पत्रचार गरेपनि जवाफ प्राप्त नभएको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ फागुन २०८०, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
९ निर्माण व्यवसायी कालोसूचीमा
९ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु, ७ दिनभित्र स्पष्टीकरण दिन अल्टिमेटम
२० निर्माण कम्पनी कालोसूचीमा
यी ५ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा
१४ निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)
यी १४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने सरकारको तयारी