काठमाडौं । संविधान कार्यान्वयनका लागि संघीय संसद्ले निर्माण गर्नुपर्ने १५१ भन्दा बढी कानून निर्माणको काम थाल्न राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दीलकुमारी रावल थापा पार्वतीले संकल्प प्रस्ताव दर्ता गरेकी हुन् ।
उनको प्रस्तावमा ८ जना सदस्यले समर्थन जनाएका छन् । संविधानमा उल्लेख भएका मौलिक अधिकार नागरिकलाई उपलब्ध गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै तत्काल कानून निर्माणको काम अघि बढाउनुपर्ने प्रस्तावमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ माघ २०८०, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो : राष्ट्रियसभा अध्यक्ष
राष्ट्रियसभा बैठक बस्दै, पर्यटन विधेयक प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभाबाट चार प्रतिस्थापन विधेयक बहुमतले पारित
राष्ट्रियसभा बैठक बस्दै : के-के छन् कार्यसूची ?
राष्ट्रियसभामा मन्त्रीहरूसँग प्रश्नोत्तर हुने