कुशल मल्लले हर्षलाई एलबीडब्लूको धरापमा पारेका हुन् । जारी खेलमा कुशल मल्लले लिएको यो दोस्रो विकेट हो । पेभेलियन फर्किनुअघि हर्षले ५७ बलको सामना गरी दुई चौका हिर्काएका थिए । ३६.५ ओभरमा हर्ष आउट हुँदा क्यानडाले एक सय ३२ रन बनाएको छ ।
शृंखलाको तेस्रो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ । यसअघि नेपाल शृंखलाको पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ माघ २०८०, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाललाई दोस्रो सफलता, कुशल मल्लले लिए विकेट
कुशल मल्लले लिए हङकङको पाँचाैँ विकेट
मंगोलियालाई नेपालले दियो ३१५ रनको कीर्तिमानी लक्ष्य