चितवन । भरतपुर महानगरपालिकाले महानगरको बारेमा उत्कृष्ट गीत लेख्नेलाई ३० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । महानगरले मंगलबार एक सूचना सार्वजनिक गरी भरतपुर भ्रमण वर्षको प्रवद्र्धनको लागि सात दिनभित्र गीत पेस गर्न आव्हान गरेको हो ।
सूचनामा ५० देखि ८० शब्दसम्म हनुपर्ने गीतमा भरतपुर महानगरको विकास, समृद्धि, गरिमा, भूगोल, पेसा व्यवसाय, ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा सांस्कृतिक महिमा झल्किएको हुनुपर्ने जनाइएको छ । प्राप्त उत्कृष्ट गीतलाई ३० हजार रुपैयाँ पुरस्कृत गर्दै संगीतबद्ध गरेर प्रकाशन तथा प्रसारण गर्ने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ माघ २०८०, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण