डीआईजी अर्जुन चन्दले फिर्ता लिए राजीनामा पत्र

सफल खबर संवाददाता

सोमबार, २२ माघ २०८०, १६ : ३९
डीआईजी अर्जुन चन्दले फिर्ता लिए राजीनामा पत्र

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका डीआईजी अर्जुन चन्दले राजीनामा पत्र फिर्ता लिएका छन् । उनले प्रहरी प्रधान कार्यालयसँगको परामर्शमा राजीनामा फिर्ता लिएको बताइएको छ ।

केही समय अगाडि उनले राजीनामा दिएका थिए । उनले आफूले प्रहरी हेडक्वार्टरमा बुझाएको राजीनामा पत्र फिर्ता लिएर गएका हुन् । उनलाई केही दिन बिदामा बस्न प्रहरी प्रधान कार्यालय सुझाएको प्रहरीले स्रोतले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस