अर्घाखाँची । अर्घाखाँचीमा शनिवार बिहान जीप दुर्घटना भएको छ ।
जिल्लाकाे भूमिकास्थान नगरपालिका– २ उपल्लो ढाकावाङ्गस्थित थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप दुर्घटना भएको अर्घाखाँची प्रहरीले जनाएको छ ।
जीप थापाडाँडाबाट करिब १५० मिटर तल खोलाखर्क झरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० माघ २०८०, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते