काठमाडौं। महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तालिम केन्द्रदेखि निर्मल निवाससम्मको क्षेत्रमा शनिबार विद्युत अवरुद्ध हुने भएको छ ।नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै शनिबार ४ घण्टाका लागि विद्युत अवरुद्ध हुने जनाएको हो ।
महाराजगञ्जको हस्पिटल फिडर र पानीपोखरी फिडरमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरुद्ध हुनेछ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तालिम केन्द्रदेखि निर्मल निवाससम्मको क्षेत्रमा शनिबार विद्युत अवरुद्ध हुने भएको छ ।नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै शनिबार ४ घण्टाका लागि विद्युत अवरुद्ध हुने जनाएको हो ।
महाराजगञ्जको हस्पिटल फिडर र पानीपोखरी फिडरमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरुद्ध हुनेछ ।पानीपोखरी फिडरतर्फ लैनचौरस्थित २६ नम्बर वडा कार्यालयदेखि खानी विभाग, सभामुख निवास, भारतीय दूतावास तथा सांग्रिला होटललगायत क्षेत्रमा पनि विद्युत अवरुद्ध हुनेछ ।
चाँडै नै मर्मत सम्पन्न भएमा निर्धारित समयागावै विद्युत आपूर्ति हुन सक्ने पनि नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।पानीपोखरी फिडरतर्फ लैनचौरस्थित २६ नम्बर वडा कार्यालयदेखि खानी विभाग, सभामुख निवास, भारतीय दूतावास तथा सांग्रिला होटललगायत क्षेत्रमा पनि विद्युत अवरुद्ध हुनेछ ।
चाँडै नै मर्मत सम्पन्न भएमा निर्धारित समयागावै विद्युत आपूर्ति हुन सक्ने पनि नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ माघ २०८०, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि ८ दिनसम्म राजधानीका यी स्थानमा विद्युत अवरुद्ध हुने
साञ्जेनको विद्युत राष्ट्रिय प्रणालीमा जोडियो
चार महिनामा झण्डै १३ अर्बको विद्युत भारत निर्यात
आज १२ बजेभित्र काटिएको विद्युत लाइन जोड्न निर्देशन