मोरङ । जनता समाजवादी पार्टी (जसपा) नेपालको मोरङ जिल्लाअन्तर्गत जहदा गाउँपालिका पुनर्गठन भएको छ । पालिकाको वभनटोलीमा आयोजित भेलाबाट जगदीश मण्डलको अध्यक्षतामा ३९ सदस्यीय समिति पुनर्गठन भएको हो ।
समितिको उपाध्यक्षमा शालो साह, शम्भु यादव, सचिव आशनारायण राजवंशी, सहसचिव विन्दु टुडु र कोषाध्यक्षमा विजय साह चयन भएका छन् । पार्टीका राजनीतिक समिति सदस्य एवम् कोसी प्रदेश सरकारका पूर्व स्वास्थ्यमन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ पुस २०८०, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने
जसपाले गर्यो विधान संशोधन
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार्य छैन: जसपा नेपाल
जनमतसहितका विभिन्न पार्टीका नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश
जसपा बैठकमा बिषयगत छलफल