शिक्षा समितिको बैठक बस्दै

सफल खबर संवाददाता

बुधबार, २५ पुस २०८०, ११ : ३३
शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ। संघीय संसद अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बस्नेछ ।

बैठकमा बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुने कार्यसूची रहेको छ । 

प्रतिक्रिया दिनुहोस