राष्ट्रियसभा निर्वाचन

गण्डकीमा गठबन्धन उम्मेदवारले दर्ता गरे मनोनयन

सफल खबर संवाददाता

सोमबार, २३ पुस २०८०, १४ : २०
गण्डकीमा गठबन्धन उम्मेदवारले दर्ता गरे मनोनयन

पोखरा । माघ ११ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनका लागि गण्डकीमा गठबन्धन उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । अन्य क्लष्टरमा गोरखाका किरणबाबु श्रेष्ठ, अपाङ्गता र अल्पसङ्ख्यकमा पदमबहादुर परियार र महिलामा पर्वतकी मनरुपा शर्माले मनोनयन दर्ता गरेका हुन् । 

श्रेष्ठ र परियार कांग्रेसका नेता हुन् भने शर्मा माओवादी नेतृ हुन् ।

प्रतिक्रिया दिनुहोस