र्‍यालीमा सहभागि सामान्य प्रशासनमन्त्री देवी पक्राउ

सफल खबर संवाददाता

सोमबार, १६ पुस २०८०, १२ : ००
र्‍यालीमा सहभागि सामान्य प्रशासनमन्त्री देवी पक्राउ

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साहलाई प्रहरीले पक्राउ गरेको छ।

‘धोती दिवस’ मनाउन निषेधित क्षेत्र माइतीघर मण्डलामा जनमत पार्टीले आयोजना गरेको र्‍यालीमा पुगेकी मन्त्री साहलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत दर्जन बढी पक्राउ गरेको छ । 

उनीहरुलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस