काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा बस्ने छ ।
आजको बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयमा छलफल तथा निर्णय गर्न सक्ने जनाइएको छ । स्रोतका अनुसार आजको बैठकले केही महत्त्वपूर्ण मन्त्रालयका सचिवहरूको सरुवा गर्न सक्नेसमेत बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ पुस २०८०, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती सेवा १६औँ संशोधन नियमावली स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
ओजन तह संरक्षणसम्बन्धी मन्ट्रियल प्रोटोकल कार्यान्वयन सम्झौता स्वीकृत
बजेट पारित गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय
मन्त्रिपरिषद्को बैठक आज बस्दै
डिजिटल नेपाल र दिगो वित्तका लागि ९० मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकृत