काठमाडौँ । बाजुराको कोल्टी आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्पको धक्का गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान ६ बजेर ५२ मिनेटमा सो भूकम्पको धक्का गएको जानकारी दिएको छ।
भूकम्पको धक्का ४ म्याग्निच्युड भन्दा कम अर्थात ३.५ म्याग्निच्यूडको रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ पुस २०८०, ०७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी