काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । दिउसो तीन बजे बस्ने भनिएको बैठक एक घण्टा ढिलो गरी सुरु भएको हो ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बसिरहेको छ । पछिल्लो समय नियमित बैठक मङ्गलवार बिहान ९ बजेका लागि भनिए पनि केही समययता यो तालिका भने फेरबदल हुँदै आएको छ ।
आजको बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै केही अन्य प्रशासनिक निर्णय पनि हुन सक्ने जनाइएको छ । आजको बैठकले सचिव बढुवासँगै केही सचिवको पदस्थापन तथा सरुवा पनि गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ मंसिर २०८०, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती सेवा १६औँ संशोधन नियमावली स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
ओजन तह संरक्षणसम्बन्धी मन्ट्रियल प्रोटोकल कार्यान्वयन सम्झौता स्वीकृत
बजेट पारित गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय
मन्त्रिपरिषद्को बैठक आज बस्दै
डिजिटल नेपाल र दिगो वित्तका लागि ९० मिलियन अमेरिकी डलर सहुलियत ऋण स्वीकृत