काठमाडौं । बझाङमा भिरबाट लडेर एक जना घाईते भएका छन्। बाख्रा चराउन गएका केदारस्यु गाउँपालिका –८ लोतु मण्डेलगाउका धनबहादुर बोहरा गम्भीर घाईते भएका हुन्।
अन्दाजी ५० वर्षीय बोहरा आईतवार दिउँसो बाख्रा चराउने क्रममा पारीमेला भीरबाट लडेर करिब ५० मिटर तल खसेको उनका आफन्त हरीश बोहराले बताए। बोहराको खुट्टामा चोट लागेको छ। उनको जिल्ला अस्पताल बझाङमा उपचार भैरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ मंसिर २०८०, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङमा ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का