झापा । झापाका २२ वर्षीय एक युवक २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।
झापा गाउँपालिका-४ घर भएका २२ वर्षीय जसवन्त कुमार गणेशलाई प्रहरीले महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो।
स्थानीय एक महिलालाई उनले झापाकै विर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित मुन लाईट होटलमा लगेर पटक-पटक जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ मंसिर २०८०, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्वतमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ
किशोरी बलात्कार आरोपमा युवक पक्राउ
ओखलढुंगामा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
किशोरीलाई बलात्कार गरेको आरोपमा २ युवक पक्राउ
बलात्कार आरोपमा एक युवक पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षका पुरुष पक्राउ