आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शनिबार, १६ मंसिर २०८०, ०७ : ०५
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ । 

यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ५० पैसा तथा पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रीदर १६९ रुपैयाँ ०३ पैसा रहेको छ । 

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ । 
यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस