मोरङ । विराटनगर महानगरपालिका-६ जनप्रिय टोल बस्ने महेन्द्र सिंहको घरमा मंगलबार राति आगलागी भएङ्को छ । आगलागीबाट करिब २७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
काठपात, लत्ताकपडा, भाडावर्तन र अन्नपात लगायतका सामान जलेर उक्त क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको भन्दै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ मंसिर २०८०, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि