बार्सिलोनाकाे पोर्टोमाथि २-१ को रोमाञ्चक जित

सफल खबर संवाददाता

बुधबार, १३ मंसिर २०८०, ११ : १८
बार्सिलोनाकाे पोर्टोमाथि २-१ को रोमाञ्चक जित

काठमाडौं । पोर्टोमाथि २-१ को रोमाञ्चक जित निकाल्दै बार्सिलोना युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रेवेश गरेको छ।

जितसँगै समूह ‘एच’ को बार्सिलोना पाँच खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ । पराजय ब्ययहोरेको पोर्टो समान खेलबाट नौं अंकका साथ दोस्रो स्थानामा छ ।

प्रतिक्रिया दिनुहोस