काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) ले
केन्द्रीय समितिको बैठकबाटै एकता संयोजन समिति बनाउने भएको छ ।
नेपाल समाजबादी पार्टीले अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा एकता गर्न संयोजन समिति बनाएपछि माओवादीले केन्द्रीय बैठकबाट समिति बनाउने भएको हो ।
प्रधानमन्त्री तथा नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कोपमा सहभागी भई संयुक्त अरब इमिरेट्स (युएई) बाट फर्किएपछि बैठक बसेर एकता संयोजन समिति बनाइने पार्टी कार्यालय प्रमुख सचित्र श्रीराम ढकालले बताए।
प्रधानमन्त्री मंसिर १३ देखि १७ गतेसम्म युएई भ्रमणमा जाने तयारी रहेको खबर गोरखापत्रमा छापिएको छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १० मंसिर २०८०, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था