काठमाडौँ । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घले काठमाडौँको प्रदर्शनी मार्गमा राँके जुलुस निकालेको छ । मंसिर ७ गते गर्न लागेको बृहत प्रदर्शनको पूर्वसन्ध्यामा युवा सङ्घले काठमाडौँको प्रदर्शनी मार्गमा राँके जुलुस निकालेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ मंसिर २०८०, १९ : ३४
लेखकबाट थप