काठमाडौ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व समापन गरिएको छ।
बेहुलीझैँ सिँगारिएका जलाशय किनारमा रातभर जाग्राम बसेका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रत सम्पन्न गरेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ मंसिर २०८०, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै सम्पन्न भयो छठ
छठ पर्वको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य अर्पण गरिदै
छठको दोस्रो दिन आज ‘खरना’
मिथिलामा सुरु भयो छठपर्व, आज ‘नहाय-खाए’
मिथिलाञ्चलमा चैती छठ पर्व सुरु