एजेन्सि । गाजा पट्टीमा इन्धन अभावका कारण इन्टरनेट र मोबाइल सेवाहरू बन्द छन्। इन्धन अभावका कारण जेनेरेटर चलेका छैनन् । यी जेनेरेटरले मोबाइल टावर चलाउँदै आएका थिए ।
दूरसञ्चार कम्पनी पल्टेल र जावालले आफ्नो नेटवर्क चलाउन आवश्यक इन्धन सकिन लागेको बताएका छन् । पाँच हप्ताअघि इजरायल र हमाससँगको युद्ध सुरु भएयता त्यहाँ एउटा मात्र इन्धनको डेलिभरी भएको छ।
संयुक्त राष्ट्रसंघले ब्ल्याकआउटका कारण मानवीय सहायता कार्य अवरुद्ध भएको जनाएको छ । यद्यपि, शनिबार, इजरायलले गाजामा हरेक दिन दुईवटा इन्धन ट्रकहरू प्रवेश गर्न अनुमति दिने बताएको थियो।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०२ मंसिर २०८०, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०२ किलो बढी गाँजासहित भारतीय नागरिक पक्राउ
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा