काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिकामा लडेर एक वृद्धको मृत्यु भएको छ ।
सुनकोसी गाउँपालिका–५ लिटेभन्ज्याङका ७० वर्षिय सुब्बा बिशंखेको आफ्नै बारीबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
शनिबार बिहान लडेर घाइते बिशंखेको भक्तपुरस्थित मध्यपुर अस्पतालमा ल्याइ उपचारको क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरिक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ कार्तिक २०८०, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु