काभ्रे । काभ्रेमा प्रहरीले झण्डै ३५ सय बोट गाँजा फँडानी गरेर नस्ट गरेको छ।
काभ्रेको बेथानचोक गाउँपालिका- ४ स्थित पन्चेडाँडा, चलाल गणेशस्थान, सिमपानी लगायतका सडकको दाँया बायाँ उम्रिएका गाँजा प्रहरीले फँडानी गरेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक कमलजंग थापाको कमाण्डमा गएको २५ जनाको टोली र सशस्त्र प्रहरीको टोलीले गाँजा नस्ट गरेको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ कार्तिक २०८०, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ