काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । भूकम्पपछिको राहत वितरण र पुनर्निर्माणको विषयमा पछि बैठकमा छलफल हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ कार्तिक २०८०, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका चार मुख्य निर्णय
प्रधानमन्त्री कार्यालयसहित १८ वटा मात्रै मन्त्रालय रहने
मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित
वैशाख २८ मा संघीय संसद्को संयुक्त बैठक सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सरकारको निर्णय
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक