काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलअन्तर्गत ओमानविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ। नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेल तेस्रो विकेटको रुपमा पेभेलियन फर्किएका छन्।
२२ बलको सामना गरेका भुर्तेलले ३१ रन बनाए। जसक्रममा उनले २ छक्का र ३ चौका प्रहार गरे। नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो। आसिफ ६ बलमा ६ रन बनाएर पेभेलियन फर्किएका थिए।
दोस्रो विकेटका रुपमा सन्दीप जोरा १० रन बनाएर आउट भए। १३ बलको सामना गरेका जोराले १ चौका प्रहार गरे। आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलअन्तर्गत ओमानविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ। नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेल तेस्रो विकेटको रुपमा पेभेलियन फर्किएका छन्।
२२ बलको सामना गरेका भुर्तेलले ३१ रन बनाए। जसक्रममा उनले २ छक्का र ३ चौका प्रहार गरे। नेपालले पहिलो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो। आसिफ ६ बलमा ६ रन बनाएर पेभेलियन फर्किएका थिए।
दोस्रो विकेटका रुपमा सन्दीप जोरा १० रन बनाएर आउट भए। १३ बलको सामना गरेका जोराले १ चौका प्रहार गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईसीसी टी–२० विश्वकप : न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
आईसीसी टी–२० विश्वकपमा आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
आईसीसी टी–२० विश्वकपमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
वेस्ट इन्डिजको लगातार दोस्रो जित : इंग्ल्यान्ड ३० रनले पराजित