काठमाडौं। जाजरकोटको बारेकोट गाउँपालिकालाई केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टरस्केलको भूकम्पपछि थप चार वटा परकम्प गएका छन् ।
जाजरकोटको मध्यरातिको भूकम्पपछि १२ बजेर ८ मिनेटमा ४.५, १२ बजेर २९ मिनेटमा ४.२, १२ बजेर ३५ मिनेटमा ४.३ र आज बिहान ४ बजेर १६ मिनेटमा ४.६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
गएरातिको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमा १३६ जना बढीले ज्यान गुमाएका छन् । १४० जना बढी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, १३ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प
संखुवासभामा भूकम्पको धक्का
ताप्लेजुङमा भूकम्पको धक्का
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प