काठमाडौ । सरकारले नेपाल वायु सेवा निगमलाई भूकम्प–प्रभावित रुकुम–पश्चिमलाई केन्द्रित गरेर हवाई उडान गर्न निर्देशन दिएको छ।
रुकुम–पश्चिम र जाजरकोटका भूकम्प पीडितहरूको उद्धार तथा उनीहरूलाई राहतका लागि सहज होस् भनेर त्यस क्षेत्र केन्द्रित गरेर हवाई उडान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वायु सेवा निगमलाई निर्देशन दिएका हुन्।
अन्य स्थानका उडान रोकेर भए पनि रुकुमलाई केन्द्रित गरी उडान गर्न नेपाल एयरलाइन्सलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
वायु प्रदुषणका कारण उडानहरु प्रभावित
बाक्लो तुवाँलोले त्रिभुवन विमानस्थलमा उडान प्रभावित
भोजपुरमा ३ महिनापछि उडान शुरू
पोखरा-छेन्दु आजदेखि नियमित उडान
सानो जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द