काठमाडौं। आईसीसी टी–२० विश्वकप छनोटको सेमिफाइनलमा नेपालले लगातार दुई विकेट लिएको छ । शुक्रबार मुलपानी मैदानमा टस हारेर फिल्डिङ रोजेको नेपालले एकै ओभरमा यूएईका दुई ब्याटरलाई आउट गराएको हो ।
यूएईका खालिद शाह रन आउट भएका हुन् भने मोहम्मत वसिमलाई सोमपाल कामीले आउट गरेका हुन् । वसीम क्याच आउट भएका हुन् । उनले १६ बलमा २६ रन बनाए।विजेता टोली २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ कार्तिक २०८०, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईसीसी टी–२० विश्वकप : न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
आईसीसी टी–२० विश्वकपमा आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
आईसीसी टी–२० विश्वकपमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
वेस्ट इन्डिजको लगातार दोस्रो जित : इंग्ल्यान्ड ३० रनले पराजित