काठमाडौं। आईसीसी टी–२० विश्वकप छनोटको सेमिफाइनलमा नेपाललाई पहिलो सफलता मिलेको छ । शुक्रबार मुलपानी मैदानमा टस हारेर फिल्डिङ रोजेको नेपालले यूएईविरुद्ध पहिलो सफलता हात पारेको हो ।
यूएईका खालिद शाह रन आउट भएका हुन् ।विजेता टोली २०२४ को टी-२० विश्वकप खेल्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ कार्तिक २०८०, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईसीसी टी–२० विश्वकप : न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
आईसीसी टी–२० विश्वकपमा आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
आईसीसी टी–२० विश्वकपमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकासहित तीन खेल हुँदै
वेस्ट इन्डिजको लगातार दोस्रो जित : इंग्ल्यान्ड ३० रनले पराजित