काठमाडाैँ । अमेरिकी डलर आज १ को खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा तय भएको छ।
नेपाल राष्ट्र बैंकका अनुुसार आजका लागि युरो खरिदमा १४० रुपैयाँ ४२ पैसा र बिक्रीमा १४१ रुपैयाँ ५ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६१ रुपैयाँ २४ पैसा र बिक्रीमा १६१ रुपैयाँ ९७ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८४ रुपैयाँ १९ पैसा र बिक्रीमा ८४ रुपैयाँ ५७ पैसा, क्यानेडियन डलर खरिदमा ९५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ९६ रुपैयाँ २४ पैसा, सिंगापुर डलर खरिदमा ९६ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४१ पैसा तथा जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीमा ८ रुपैयाँ ९२ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ १६ पैसा र बिक्रीमा १८ रुपैयाँ २४ पैसा तय गरिएको छ।
साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ४२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५८ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ५० पैसा र बिक्रीमा ३६ रुपैयाँ ६७ पैसा, यूएईको दिराम १ को खरिदमा ३६ रुपैयाँ १८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३५ पैसा तय गरिएको छ।
मलेसियाको रिंगिट १ को खरिदमा २७ रुपैयाँ ८१ पैसा र बिक्रीमा २७ रुपैयाँ ९४ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ८० पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ८४ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४३० रुपैयाँ १७ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ११ पैसा तथा बहराइनको दिनार खरिदमा ३५२ रुपैयाँ ५२ पैसा र बिक्रीमा ३५४ रुपैयाँ ११ पैसा तय गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ कार्तिक २०८०, ०६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर