काठमाडौँ । नेकपा एमालेले कात्तिक १४ गतेलाई तय गरेको चियापान कार्यक्रम एक दिन पछि अर्थात कात्तिक १५ गतेलाई सारेको छ ।
एमालेले दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा चियापान कार्यक्रम आयोजना गर्ने गरेको छ ।
यो बर्ष कात्तिक १४ गते शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखिएकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिका त्यसैबेला परेकाले एक दिनपछि कात्तिक १५ गतेलाई सारिएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० कार्तिक २०८०, १० : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार अध्यादेशमार्फत अघि बढेको भन्दै एमालेको कडा आपत्ति
सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति
एमाले प्रमुख सचेतकमा ऐन महर
आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
एमालेका घोषित आन्दोलन स्थगित