काठमाडौं । इजरायली सेनाले सिरियाको दक्षिणी प्रान्त दारामा आक्रमण गरेको छ । आक्रमणमा आठ सिरियाली सैनिकको मृत्यु भएको छ । सात सिरियाली सैनिक घाइते छन् ।
सिरियाको सरकारी समाचार एजेन्सी सानाले स्थानीय समयानुसार बुधबार राति १ बजेर ४५ मिनेटमा इजरायलबाट आक्रमण गरिएको जनाएको छ ।
इजरायलको सेनाले सिरियाली सैन्य इलाकामा आक्रमण गरिएको पुष्टि गरेको छ । सिरियाबाट सीमापार रकेट प्रहार गरिएपछि जवाफी कारबाही गरिएको इजरायली सेनाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०८ कार्तिक २०८०, १८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का