काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले पाँच दलीय गठबन्धनले पाँच गुणा महँगी बढाएको टिप्पणी गरेका छन् । आज (शुक्रबार) एमाले सूर्यविनायक नगरपालिका ४ नम्बर वडा कमिटीको आयोजनामा नेपालीहरुको महान चाड वडादसैं, शुभ दिपावली, नेपाल संवत् ११४४ (न्हूदँ) एवम् छठ पर्व २०८० को शुभ–उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘महँगी पाँच गुण बढेको छ । गज्जब राम्रो पाँच दलीय गठबन्धनले पाँच गुणा महँगी बढायो, क्या वाता भन्ने अब ?’ उनले प्रश्न गरे ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ कार्तिक २०८०, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महेश बस्नेतले भक्तपुर-२ बाट गराए उम्मेदवारी दर्ता
कुलमान न घरको न घाटको भए, अब पालो बालेनको : महेश बस्नेत
एमाले एक्लैको बहुमत आउँछ: महेश बस्नेत
भक्तपुर क्षेत्र नं २ बाट महेश बस्नेत उम्मेदवार सिफारिस
महेश बस्नेतको प्रश्न- भदौ २४ को घटनामा भएका क्षतिबारे सरकारले के योजना बनाएको छ ?
धनगढीमा एमाले नेता महेश बस्नेतविरूद्ध प्रदर्शन