काठमाडौँ । नेपाली काँग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान गर्ने भएको छ। दसैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा काँग्रेसले चियापान गर्न लागेको हो।
कात्तिक ११ गते शनिबार सानेपामा चियापान गर्ने कार्यक्रम भएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। कात्तिक ११ गते दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म चियापान चल्नेछ।
काँग्रेसले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू लगायतलाई चियापानमा बोलाउने गरेको छ। कोरोनाका कारण विगतका वर्षहरूमा काँग्रेसको चियापान रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काँग्रेस सभापति गगन थापा रास्वपा महाधिवेशनमा जाने
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?