काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्युठान आएका छन् । उनी २९ वर्षपछि प्युठान आएका हुन् । उनी स्वर्गद्वारी आश्रम मन्दिर पुगेर दर्शन साथै र पूजाआजामा सरिक भए ।
एमाले पोलिटब्युरो सदस्य एवं सांसद सूर्य थापाका अनुसार नौवहिनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने छन् । त्यसपछि स्थानीयसँग बिजुवारमा भेटघाट तथा सम्बोधन गर्ने कार्यक्रम तय छ ।
यसअघि असोज १६ गते प्युठान आउने तय भएकोमा खराब मौसमका कारण कार्यक्रम स्थगित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोरङमा आफू समर्थक उम्मेदवार हराउने ढकाललाई ओलीले भेटे
अमेरिका भ्रमण उपलब्धिमूलक भयो: प्रधानमन्त्री ओली
एमाले बैठकमा ओलीले उठाएका पाँच सवाल